मुक्तक :मन मस्तिष्कमा रम्न थालेको छु

शारदा केसी २०७८ असोज २२ गते १:०१ मा प्रकाशित

आज भोलि कुलतको प्यारमा रहन थालेको छु
हरेक पल नसा नसामा झुल्न थालेको छु
नसा लाग्यो उस्को साथमा हरायो सबै उर्जा
त्यस्मै मोहित मन मस्तिष्कमा रम्न थालेको छु

प्रतिक्रिया