जनताले खाइ नखाइ पठाएको पैसाको कस्तो खेलबाड हो यो ? धुर्मुस सुन्तलीले अब हाम्रो सामर्थ्यले भ्याएन,१६करोड ऋण पनि लाग्यो भनेपछी झन्डै हा,नाहान-भिडियो सहित

इनेप्लिज २०७८ असोज ३ गते ५:३६ मा प्रकाशित

२०७५ माघ १६ मा राज्यको सहभागितामा चितवनको रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजना घोषणा भएको थियो।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली,पूर्वप्रधानमन्त्री प्रचण्ड,कांग्रेस महामन्त्री शशांक कोइराला,त्रिभुवन विश्वविद्यालयका उपकुलपति,कृषि वन विश्वविद्यालयका उपकुलपति लगायत मन्त्री,सांसद,खेलाडीको उपस्थितिमा घोषित परियोजना अगाडि त बढ्यो।

तर अहिले आएर दोस्रो टावरको काम हुँदै गर्दा धुर्मुस–सुन्तलीले रंगशाला निर्माण रोकेका छन।‘एक वर्षमा ३५ प्रतिशत काम सकियो, पहिलो चरणको प्यारापिट निर्माण भयो, अब पिच बन्नेबित्तिकै जुनसुकै खेल खेलाउन मिल्ने अवस्था छ,’ फाउन्डेसनका संस्थापक सीताराम कट्टेल (धुर्मुस) ले भने, ‘हामीले अहिलेसम्म उधारोमा काम गर्‍यौं । ५४ करोड खर्च भएकामा करिब १६ करोड रुपैयाँ उधारो भइसक्यो । एकै पटक धेरै ठूलो रकम खर्च गर्नुपर्ने भएकाले अब हाम्रो सामर्थ्यले धान्दैन भनेर रोकेका हौं ।’ यही बिषय लाई लिएर पुन्य गौतम र तिलक कार्की बिच विवाद भएको छ।

हेरौ भिडियो

प्रतिक्रिया