लोक शैलीको ‘देउन माया सुन्तला’ सार्वजनिक भएको छ।सार्वजनिक गीतमा चेत बहादुर बुढाथोकीको सब्द संगीत र सुनिता बुढा क्षेत्रि र चेत बहादुर बुढाथोकीको स्वर सुन्न सकिन्छ।
यस्तै दिनेश राज बाहले एरेन्ज गरेको गीतलाइ एच बि एन किस्मतले फाइनल गरेका हुन।चेत बहादुर बुढाथोकीकै निर्दशन रहेको गीतको म्युजिक भिडियोमा सारिका केसी,विजय पुन,बिना बिस्वकर्मा र चेत बहादुरको अभिनय देख्न सकिन्छ।
माधब श्रेष्ठ्को कोरियोग्राफी रहेको भिडियोमा अजय रेग्मीको छायांकन पदम सुबेदीको सम्पादन मिलन बिस्वकर्माको कलर र सरोज बुढाथोकीको मेकप समाबेस रहेको छ।गायक बुढाथोकीले यस अघि एक मनले मन पराउने,डाडै कटि जाउला,छोडि जानु रहर होइन लगायतका गीतहरु बजारमा ल्याइसकेका छन।
प्रतिक्रिया