नेपाल अमेरिकासँग ६ विकेटले पराजित

इनेप्लिज २०७८ असोज २ गते १:१६ मा प्रकाशित

 

काठमाडौं- आईसीसी वर्ल्डकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकासँगको दोस्रो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ।

नेपालले दिएको  १ सय ७५ रनको लक्ष्य अमेरिकाले २९.३ ओभरमै ४ विकेट गुमाएर पुरा गरेको हो।

प्रतिक्रिया