म्युजिक भिडियो ‘सोच्दैछु’ सार्वजनिक

इनेप्लिज २०७८ भदौ ३१ गते २१:५८ मा प्रकाशित

म्युजिक भिडियो ‘सोच्दैछु’ सार्वजनिक भएको छ।सुजन अधिकारिको शब्द तथा स्वर रहेको गीतमा इन्द्र आरपीको संगीत सुन्न सकिन्छ।गीतलाई एरेन्ज सुरज साही ठकुरीले गरेका हुन्।

सार्वजनिक म्युजिक भिडियोमा बिकास लामिछाने र सुरुचि अधिकारि देखिएका छन्। केशबराज भट्टले निर्दशन र कोरियोग्राफी रहेको म्युजिक भिडियोमा बिबेक बिकको छायांकन,अनिता ग्वाछाको मेकअप,दिन्सन शाहको सम्पादन समाबेस रहेको छ।

प्रतिक्रिया