मुक्तक -तीज

इनेप्लिज २०७८ भदौ २१ गते १९:५५ मा प्रकाशित

कुरा काटी सासु नन्द स्वामी ज्युको गाँउछन गुन

मौका छोपी देखा शेखी जोड्ने तिजको गहना सुन

घर गाडि आइफोन फुई फुर्ति देखिन्छन चेलीबेटी

सन्जालमा फोटोहरु कस्ता कस्ता राख्दा हुन

प्रतिक्रिया