मुनाल महतो र अनु चौधरीको स्वरमा नयाँ चौधरी भाषाको गीत ‘माया मोहनी’ रिलिज

इनेप्लिज २०७८ भदौ २१ गते १३:२६ मा प्रकाशित

मुनाल महतो र अनु चौधरीको स्वरमा नयाँ चौधरी भाषाको गीत ‘माया मोहनी’ रिलिज भएको छ।सार्वजनिक गीतमा सुबेश कठरियाको शब्द र मनोज महतोको संगीत छ भने गणेस चौधरीको एरेन्ज सुन्न सकिन्छ।

म्युजिक भिडियोमा पुष्प खड्का र गीता ढुंगाना देखिएका छन्।सुरजदेब कुसुम्यले निर्दशन गरेको म्युजिक भिडियोमा कुम नारायणको निर्माण,ज्ञानेन्द्र शर्माको छायांकन,रामु चौधरीको सम्पादन,क्रेज़ल चौधरीको भीएफएक्स ,महि सिंहको मेकअप र रोहित चौधरीको ड्रेस देख्न सकिन्छ।गीत राम्रो बनेकोले गीतलाई लिएर निर्माण पक्ष उत्साहित देखिन्छन्।

प्रतिक्रिया