महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका)को’ हामी खस क्षेत्री ’ सार्वजनिक

इनेप्लिज २०७८ भदौ २० गते १४:०३ मा प्रकाशित

काठमाण्डौं।नेपालको पहिलो अन्तराष्ट्रिय महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका)को आवाजमा रहेको ’ हामी खस क्षेत्री ’ गीतको भिडियो सार्वजनिक भएको छ।नेपालको एकिकरणमा क्षेत्री समुदायले पुर्याएको योगदानलाई गीतमा समावेश गरिएको छ।जिवी केशरीको शब्द तथा विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ।गीतमा सन्जय हमालको एरेन्ज तथा विर बहादुर थारुको सम्पादन रहेको छ।

’ हामी खस क्षेत्री ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

https://www.youtube.com/watch?v=pE86HRfwk8A

प्रतिक्रिया