हिरासत बाटै हरी उदासीले पठाए कडा यस्तो सन्देश “जहाँ बसे पनि सिंह राजा हो” हेर्दै जाओ-भिडियो सहित

इनेप्लिज २०७८ भदौ १९ गते ११:४५ मा प्रकाशित

कलाकार तथा समाजिक सन्जालमा भाइरल व्यक्ती,हरी उदासी अहिले अ,भद्र मु,द्दामा प्रहरी हिरासतमा छन।केहि समय अघी देखी उनको घरायसि झागडाले सामाजिक सन्जाल तातेको छ।प्रतिमा तामाङले म हरिको श्रीमती हु मैले खान पाइन हरीले वास्ता गर्दैन भने पनि बिक,राल रुप लिएको थियो।सबिता भट्टराईसँग बस्न थाले पछी हरिले खानपिन घर भाडा दिन पनि छोड्यो प्रतिमाको आ,रोप छ।

हरी उदासी लाई आज सामाजिक अभिय न्ता पुन्य गौतम भेट्न प्रहरी हिरासत मै पुगे।केहि समय अघी पुन्य प्रहरी हिरासतमा हुँदा हरी यसै गरी भेट्न पुगेका थिए ।आज पुन्य लाई देखेर हरिले आखा भरी आशु पारेर भने “पुन्य दाइ मलाई केहि मान्छेले फ,साए मलाई मेरो बाबुहरुको धेरै पीर लागेको छ।” पुन्य ले के के भने त हेरौ भिडियोमा

प्रतिक्रिया