सोमबार, माघ ३ २०७८
काठमाडौं ०४:३५
वासिङटन डिसी 17:50

ज्योतिश ले बिष्णु माझी स्वतन्त्र हुने दिन ठोकुवा गरेर बताए, उनको एक एक रहस्य र शनीको द,शा यस्तो डरलाग्दो – भिडियो सहित

इनेप्लिज २०७८ भदौ १६ गते १०:१९ मा प्रकाशित

सामाजिक अभियन्ताको रुपमा आफुलाई चिनाएका चर्चित पात्र पुण्य गौतमले लोक गायिका बिष्णु माझीका बारेमा नयाँ कुरा खुलासा गरेका छन्।उनले बिष्णु माझीलाई आफुले चाँडै नै भेट्ने दा,बी समेत गरेका छन्।उनले बिष्णु माझीलाई आखिर किन यसरी लुका,एर राखेको भन्दै उनले भने– १० औ बर्ष भयो बिष्णुले स्वच्छ हावा खाना खान नपाएको।

के बिष्णु माझी तालि,वानी महिला हुन ? के उनी मु,स्लिम हुन् ? किन उनलाई बु,र्का भित्र लुका,एर राखिन्छ ? गौतमले पर्दा हालेर गीत गाउने,दुबै जनाको स्वर दिने ठाउँमा केटा पनि नराखी गाउन लगाईन्छ किन भन्दै उनले प्रश्न गरे।एक डेढ करोडको गाडी चढेर हिड्ने तर बिष्णु माझीलाई किन स्वतन्त्र पुर्वक हिड्न नदिएको ? यसै क्रममा एक ज्योतिशले बिष्णु माझी सार्वजनिक हुने दिन नै तोकेका छन हेरौ भिडियोमा

प्रतिक्रिया