गायिका समिक्षा अधिकारीको आवाजमा “यो भाग्यमा” सार्बजनिक

इनेप्लिज २०७८ भदौ १६ गते १:५४ मा प्रकाशित

काठमाण्डौं।नेपाली सुगम संगीतमा राम्रो मानिएकी गायिका समिक्षा अधिकारीको स्वरमा रहेको “यो भाग्यमा” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।सो गीतमा समिक्षालाई पारदर्शी खरेलले साथ दिएका छन।माया र प्रेमको भावलाई गीतमा चित्रण गरिएको छ।

प्रेमील प्रेमी प्रेमीका विचको प्रेम प्रसङ्घलाई गीतमा समावेश गरिएको छ । जनक विवस न्यौपानेको शब्द तथा संगीत र राजु कार्कीको एरेन्ज गीतमा छ । अजय रेग्मीको छायाँकन,पदम सुवेदीको सम्पादन तथा निशान एस के कोे निर्देशन भिडियोमा छ।गीतको भिडियोमा सुधिर श्रेष्ठ र याङ्गसु श्रेष्ठमो अभिनय रहेको छ।

“यो भाग्यमा” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

प्रतिक्रिया