अनुप र रक्षाको ‘नाम केवल तिम्रो’मा रोमान्स
काठमाडौँ।गायक प्रताप दासको स्वर रहेको गीत ‘नाम केवल तिम्रो’ सार्वजनिक भएको छ।सागर अधिकारी ‘शरद’को संगीत रहेको गीतमा कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको शब्द छ।
आफूले माया गरेकी मायाको तारिफ गरिएको गीतको भिडियो समेत बनेको छ। जसमा अनुप बोहरा र रक्षा न्यौपानेको अभिनय देख्न सकिन्छ।भिडियोले प्रेमकथा देखाउन खोजेको छ।
कृष्ण पौडेलको निर्देशन रहेको भिडियोमा सुजन श्रेष्ठको छायाँकन र युवराज खत्रीको सम्पादन छ।
डा.उपाध्यायले गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विविध ५९ विधामा विश्व रेकर्ड राखेका छन्।सबै वर्ग,पेशा र समुदायका लागि गीत लेखन गर्दे आएका उनको २४ एल्बम आएका छन्।मायाप्रेम,रोमान्स,विछोडका बिषयमा गति लेख्न माहिर उनले छोरी विदाई गर्दाका गीत,पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत,महिला प्रताडना सम्बन्धी गीत,मजदुर,किसान र भरिया सम्बन्धी गीतलगायत बिभिन्न परिवेशका गीत बनाएका छन्।
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
मगर संघ अमेरिकाको आठौं साधारणसभा सम्पन्न ,आपतकालीन राहत कोषको घोषणा
एचडिएनपी अन्तर्राष्ट्रियले कोषवृद्धि बार्षिक गाला कार्यक्रम गर्दै
प्रतिक्रिया