ठुली कान्छी म्युजिक भिडीयो सार्बजनिक

इनेप्लिज २०७८ भदौ १० गते १०:४३ मा प्रकाशित

पोखराबाट गायन क्षत्रमा उदयमान गयक अनिल विस्वकर्माको ठुली कान्छी बोलको गीत फ्रेण्ड टीभि नामक युटुव च्यानलबाट दर्शकहरुमाझ सार्बजनिक भएको छ ।उक्त गीतकोे सब्द संगीत भने विनोद रसाईलीले गरेका हुन।गीतको भिडियो पोखरा वरपरका रमणीय स्थलमा छायङकन भएको छ।समाजमा ठुली कान्छी हराउदै गइरहेको बेलामा कलाकार उर्मीला गरुङलाई ठुली कान्छी बनाएर प्यान भए भन्दैछन कलाकार अनिल अधिकारी।धेरै अगाडि देखी गीत संगीतमा सकृय गायक अनिल को पहीलो म्युजिक भिडियो हो।

निर्देशक नीकेस खड्काको निर्देशनमा तयार भएको भिडियोलाई सरोज अधिकारीले छायङकन गरेका छन भने दृश्य सम्पादन विकास धमलाले गरेका हुन। भिडियो राम्रो बनेको र दर्शकको मन जित्नेमा निर्देसक नीकेस खड्का आसाबादी छन।भिडियो तलको लिङकमा गएर हेर्नुहोला

प्रतिक्रिया