बुधबार, भदौ १ २०७९
काठमाडौं ०४:२४
वासिङटन डिसी 18:39

आतंकवादको जन्म भयो किन ?

इनेप्लिज २०७८ भदौ ८ गते ९:४६ मा प्रकाशित

मुलुकमा माओवादी नेताहरूको सत्ता लिप्साको स्वार्थमा राज्यकोष ढुकुटी दुरुपयोग र माओवादीका नेताहरूको आ- आफ्नो बिलासीता जीवन निर्वाह गर्ने स्वार्थ मात्र थियो।माओवादी र आतंककारी (आतंकवादी) मा भिन्नता छ।आतंककारीलाई सत्ता लिप्साको स्वार्थ र बिलासीता जीवन निर्वाह गर्ने स्वार्थ हुँदैन।आतंकवादको जन्म किन र कसरी भयो भन्ने कुरा मुलुकमा विकृति,ब्यथिति अन्याय,अत्याचार,दण्डहीनता,धर्म,संस्कार र संस्कृति मास्ने लगायतका कार्यहरू दिन प्रतिदिन बढदै गएपछि आतंकवादको जन्म हुन्छ सबै नेपाली हरुले बुझी राखौं है।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।

प्रतिक्रिया