मंगलबार, साउन २४ २०७९
काठमाडौं २२:०९
वासिङटन डिसी 12:24

सुनिता दुलालको स्वामीकी प्यारी तीज गीत सार्वजनिक

इनेप्लिज २०७८ भदौ ७ गते २१:५२ मा प्रकाशित

गायिका सुनिता दुलालको स्वामीकी प्यारी नामक तीज गीत सार्वजनिक भएको छ । प्रसिद्ध लोक गायिका सुनीता दुलालको स्वर तथा बि बि अनुरागीको संगीत रहेको गीत बजारमा आएको छ । सिताष्मा भूषालको शब्द रहेको उक्त तीज गीतमा प्रसिद्ध नायिका गौरी मल्ल, सुमीना श्रेष्ठ, बिना राउत, सरोज प्रजाको अभिनय रहेको छ ।

शिताष्मा भूषालको प्रस्तुती उक्त गीत सुनिता दुलालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

गत अगस्त १९ का दिन उक्त गीत सार्वजनिक भएको हो ।

 

 

प्रतिक्रिया