सुनिता दुलालको स्वामीकी प्यारी तीज गीत सार्वजनिक
इनेप्लिज
२०७८ भदौ ७ गते २१:५२ मा प्रकाशित
गायिका सुनिता दुलालको स्वामीकी प्यारी नामक तीज गीत सार्वजनिक भएको छ । प्रसिद्ध लोक गायिका सुनीता दुलालको स्वर तथा बि बि अनुरागीको संगीत रहेको गीत बजारमा आएको छ । सिताष्मा भूषालको शब्द रहेको उक्त तीज गीतमा प्रसिद्ध नायिका गौरी मल्ल, सुमीना श्रेष्ठ, बिना राउत, सरोज प्रजाको अभिनय रहेको छ ।
शिताष्मा भूषालको प्रस्तुती उक्त गीत सुनिता दुलालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
गत अगस्त १९ का दिन उक्त गीत सार्वजनिक भएको हो ।
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया