अध्यावधिक गरिएको :हेटीमा ७.२ को भूकम्पमा परि ३०४ जनाको मृत्यु ,१८ सय भन्दा ज्यादा घाइते

हेटीमा अगस्त १४ शनिबारका दिन बिहान आएको ७.२ को भूकम्पमा परि कूल कम्तिमा ३०४ जनाको मृत्यु भएको छ । हेटिको नागरिक सुरक्षा सेवाले जनाए अनुसार हाल सम्म १८ सय भन्दा ज्यादा मानिस घाइते भएका छन् । हेटीका प्रधानमन्त्री एरिएल हेनरीले भूकम्प आए पछि आपतकालीन अवस्थाको घोषणा गरेका छन् भने उनले एक महिना सम्म उक्त आपतकालीन … Continue reading अध्यावधिक गरिएको :हेटीमा ७.२ को भूकम्पमा परि ३०४ जनाको मृत्यु ,१८ सय भन्दा ज्यादा घाइते