हेटीमा ७.२ परिमाणको भूकम्प ,कम्तिमा २०० जनाको मृत्यु

हेटीमा ७.२ परिमाणको भूकम्पमा परि कम्तिमा २२७ जनाको मृत्यु भएको छ । अगस्त १४ शनिबारका दिन बिहान भुकम्प आएको जानकारी हेटिको नागरिक सुरक्षा सेवाले जनाएको छ । १५ सय भन्दा ज्यादा मानिस घाइते भएका छन् । हेटीका प्रधानमन्त्री एरिएल हेनरीले भूकम्प आए पछि आपतकालीन अवस्थाको घोषणा गरेका छन् । उनले एक महिना सम्म उक्त आपतकालीन … Continue reading हेटीमा ७.२ परिमाणको भूकम्प ,कम्तिमा २०० जनाको मृत्यु