श्रीमतिकाे आराेप पछि हरि उदासिले आक्रो,शित हुँदै भने,मेरो घरायसि समस्यालाई जात्रा बनाउनेलाई छोड्दिन – भिडियो सहित

इनेप्लिज २०७८ साउन ३० गते १०:५५ मा प्रकाशित

आफुलाई अभियानता भन्न न,रुचाउने तर सामाजिक राजनितिक बिषयमा मिडियामा छाइ रहने निर्देशक अनि कलाकार हुन हरी उदासी।अहिले उनि आफै समाचार बनेका छन।उनको ४ वटी श्रीमती छन भन्दै साहिली श्रीमती रुदै मिडियामा आएपछी रहस्य खुलेको हो।उनि भन्छिन हाम्रो २ वटा बच्चा पनि छन। हामीलाई खान दुख छ हरिले हामिलाई नहेरे पछी बाच्न गाह्रो भयो भन्दै उनकी सहिली श्रीमती मेडियाकै सामु रोएकी हुन।

यता हरीको भने अर्कै कुरा छ।युटुबरले म सँग बदला लिएका हुन।उनिहरुले मेरो मानहानी गरे सब मेरा साथी भाइ नै हुन तर पनि मलाई एक बचन सोधेनन वास्तविकता के हो भनेर।यो मेरो वक्तिगत समस्या हो भोली जे होला होला तर मलाई बदनाम गराउने लाई छोड्दिन भनेर हरी उदासिले भनेका छन हेरौ भिडियोमा

प्रतिक्रिया