गीतकार पुनम मोथेले नयाँ गीत ‘कुनै माया’ सार्वजनिक

इनेप्लिज २०७८ साउन २८ गते ११:१८ मा प्रकाशित

पहिलो मायाको सफलता पछि गीतकार पुनम मोथेले नयाँ गीत ‘कुनै माया’ सार्वजनिक गरेकी छिन।स्याड भर्सनको सार्वजनिक गीतमा हरि लम्सालको संगीत र राजीना रिमालको स्वर सुन्न सकिन्छ।गीतको एरेन्ज भने सुरज श्रेष्ठले गरेका हुन्।

नायिका केकी अधिकारि र सुधिर श्रेष्ठले अभिनय गरेको म्युजिक भिडियोलाइ निकेश खड्काले निर्दशन गरेका हुन्।गीतले प्रेम र बिछोडको कथा उठाएको छ। म्युजिक भिडियोमा बुद्ध थापाको छायांकन,बिकास धमलाको सम्पादन र समरा जोशीको मेकअप समाबेश रहेको छ।

प्रतिक्रिया