अ–नैतिक हर्कतको भयो प–र्दाफास।एक जना युवतीका कारण गाउँमा ब–बाल।वास्तविकता ड–रलाग्दो (भिडियोसहित)

इनेप्लिज २०७८ साउन २१ गते २२:३७ मा प्रकाशित

झापा।तोपगाछी प्रहरी चौकीका प्रमुख सिताराम भण्डारीले शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको भन्दै स्थानीयले विरोध जनाएका छन्।
लागु औषध सेवन गर्ने युवाहरुको समूहले झापाको कमल गाउँपालिका वडा नं।१ र २ को सिमानामा स्थानीय नरबहादुर सुवेदीमाथी भएको आक्रमण भएको थियो। आक्रमणबाट सुवेदी घाइते बन्नु भएको छ।

गाउँमा दिउँसै हातहतियारसहित ७०÷८० जनाका युवाहरुको समूह आतंक सिर्जना गरेको स्थानीयले बताएका छन्। स्थानीय खड्ग आचार्यले प्रहरी चौकी प्रमुख भण्डारीले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउने भन्दा पनि पीडकलाई उन्मुक्ति दिने काम गरेको आरोप लगाउनुभयो।गाउँमा आतंक सिर्जना हुँदासमेत प्रहरीले शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको उहाँको भनाई छ।स्थानीयले हस्ताक्षरसहित प्रहरी प्रमुख भण्डारीलाई तत्काल सरुवा गर्न माग गरेका छन्।

प्रतिक्रिया