गायक निशान निशान भट्टराई को आवाजमा ”साली कस्को भेनाको” भिडियो सहित

इनेप्लिज २०७८ साउन १७ गते १३:३९ मा प्रकाशित

काठमाण्डौं।गायक निशान निशान भट्टराई र गायिका नित्याशिवा को आवाज रहेको”साली कस्को भेनाको” को गीतको भिडियो सार्बजनिक भएको छ।

शंकर अधिकारी घायलको शब्द तथा बाबुल गिरीको संगीतमा गीतमा रहेको छ।प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ ।आफनी मायालु प्रेमीकाको बहिनी र भिनाजु विचको प्रेम प्रसङगलाई गीतमा ब्यक्त गरिएको छ।

ज्ञानेन्द्र शर्माको छायांकन,प्रविण भटटको सम्पादन तथा सुबल थापाको नृत्य निर्देशन,सुरेन्द्र मल्ल ठकुरी को निर्देशन रहेको भिडियो तयार गरिएको छ।गीतको भिडियोमा गम्भीर बिस्ट,गीता ढुंगाना,सुर्य नेपाली,श्रेया सिटौला सागर पोख्रेल जिना निरौलाको अभिनय रहेको छ।

”साली कस्को भेनाको” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

प्रतिक्रिया