काठमाडौं।गायिका दुर्गा सापकोटाको नयाँ तिज गीत ‘जिन्दगानी’मा सार्वजनिक भएको छ।गायिका सापकोटासंगै गायक रविन लामिछानेको स्वर रहेको गीतको भिडिओमा करिश्मा ढकाल लोमस शर्मा फिचर्ड छन् ।
गीतलाई गायक लामिछाने आफैले लेखका हुन् ।कजिस श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको गीतलाई अजय रेग्मीले खिचेका हुन्।
गीतमा विश्वास नेपाल एरेन्ज गरेको हुन् भने सम्पादन दिपक विष्टले गरेका हुन्।
प्रतिक्रिया