रामजी लामिछानेको कोरियोग्राफीमा एलिना र निक्सको डान्स ‘मयूरको भालेले’

इनेप्लिज २०७८ साउन ११ गते १०:४३ मा प्रकाशित

सुदिप कुवँर र रचना रीमालको स्वरमा रहेको गीत ‘मयूरको भालेले’ सार्वजनिक भएको छ।

नेपाली फिल्म क्षेत्रका चर्चित कोरियोग्राफर तथा निर्देशक रामजी लामिछानेले निर्देशन गरेको गीतको भिडियोमा मोडल एलिना रायमाझी र निक्सको अभिनय छ। गायक कुवँरले यसअघि ‘मायाले ईशारा ’, ‘मायालु जहिले रीसाउनी’, जस्ता गीतहरु गाईसकेका छन।

मान कृष्ण महर्जनको छायांकन र मिराज आर्याल,योगेन्द्र कार्कीको सम्पादनमा रहेको भिडियो सुदिप कुवँर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया