आइतबार, असोज ३ २०७८
काठमाडौं ०२:५७
वासिङटन डिसी 17:12

‘भुलेर नि माया नलाउनु’ बोलको गीत सार्वजनिक

इनेप्लिज २०७८ साउन ८ गते ९:५६ मा प्रकाशित

‘भुलेर नि माया नलाउनु’ बोलको गीत सार्वजनिक भएको छ।भ्वाइस अफ नेपालबाट चर्चामा आएकी गायिका सुरक्षा सेन्चुरीको स्वर,सत्यकला लामाको शब्द रहेको उक्त गीतमा बादल थापा मगरले संगीत भरेका छन्।

गीतको भिडियोमा मोडल विकाश लामिछाने तथा सत्यकला स्वयंले अभिनय गरेका छन्।भिडियोलाई सन्तोष राजवहकले निर्देशन गरेका छन् भने ज्ञानेन्द्र शर्मा हुमागाईँले छायांकन गरेका छन्।

दिन्सोन शाहले सम्पादन गरेको भिडियो ‘एएमएस इन्टरटेनमेन्ट’मार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया