आइतबार, असोज ३ २०७८
काठमाडौं ०१:३२
वासिङटन डिसी 15:47

सन्तोष देउजालाई लाग्यो यस्तो आ,रोप, सन्तोषलाई यस्तो सम्म भन्ने महिला यसरि आ,क्रोश हुँदै आइन मिडियामा

इनेप्लिज २०७८ साउन ७ गते १०:४९ मा प्रकाशित

चर्चित युट्युबर सन्तोष देउजाले धेरैको घरबार मिलाएका छन्।बिग्रेका घरबारहरु मिलाउने क्रममा उनी भारत समेत पटक पटक पुगेका छन्।सन्तोषले लिने अन्तरवार्ता र समस्याको समा,धानले धेरै मानिसलाई राहात मिलेको छ।सन्तोष बेला बेला आलो,चित पनि भएका छन,एउटा सुत्केरी प्रकरण घटना मिलाउन भन्दै गएका युट्युवर सन्तोष देउजा मिडियाकर्मीका रुपमा प्रस्तुत हुनुपर्नेमा एक प्रहरी र अनु,सन्धानकर्ताका रुपमा प्रस्तुत भएपछि सामाजिक सञ्जालमा निकै आलोचित भए।

मनमायाका श्रीमान अमर सुनार केही समय देखि सम्पर्क विहिन भएका थिए तेसैले अमरलाई तँ भनेर सम्बोधन गरेर ठूलो श्वरले बोलेका थिए।सार्वजनिक मिडियामा तँ भनेर सम्बोधन गर्दै उनले देखाएको ब्यवहारको आलो,चना भएको थियो।स्पष्ठ वक्ता तथा कलाकार सबिता भट्टराईले उनलाई अर्को कुराको आरोप लगाइन।उनले के के भनिन त हेरौ भिडियो

प्रतिक्रिया