जीवन भन्दा धेरै दुख्ने घाउ भेटिएन मृत्यु भन्दा पर पुग्ने ठाउँ भेटिएन

इनेप्लिज २०७८ साउन ५ गते २३:३० मा प्रकाशित

शिव पलाँसको शब्द रचनामा रहेको यो गीत हालै सार्वजनिक भएको छ । सन्जु थापाले संगीत गरेको गीतमा रामकृष्ण ढकालले आवाज दिएका छन् ।

अर्पण क्रियशनले लिरिकल भिडियो मार्फत बाहिर ल्याएको गीतको म्युजिक भिडियो पनि चाँडै नै निर्माण गरिने शिब पलाँसले बताएका छन् । हाल अमेरिकामा रहेका यि गीतकार पछिल्लो दुई दशकदेखि साहित्य र गीत- संगीतमा क्रियाशिल छन् ।

माया गर्नुको अर्थ , बेहोशीमै छोडी गयौ , गन्दै जाँदा पिरतीमा , तिमीलाई पोल्ने चिन्ता लाग्छ उनका लोकप्रिय गीत हुन् ।

 

 

 

प्रतिक्रिया