हराइ रहेकी बिना सापकोटा बारे ग,लत ह,ल्ला चलाउनेलाई तुरुन्त कार,वाही गर्नुपर्छ,भन्दै खुल्यो गम्भिर रहस्य – भिडियो सहित

इनेप्लिज २०७८ साउन ५ गते ९:३७ मा प्रकाशित

नवलपुरको गैंडाकोट नगरपालिकाको झप`र्दीका जयश्वर सापकोटाकी २१ वर्षीया छोरी विना हराएपछि अहिले परिवार ठूलो सम`स्यामा परेको छ।विनाको स्थानिय युवक प्रवेश कँडेल`संग प्रेम रहेको खुलेको छ।उनी`हरुको परिवार प्रेममा राजी नै थिए।केही समय पछि विवाह गरिदिने योजना समेत थियो।

तर अचानक विना हराइन्।विना हराए`पछि प्रवेशलाई प्रह`रीले प`क्राउ गरेको छ।प्रवेश केही समय अघि मात्र विदेशवाट आएका थिए।१४ गते दिउसो १ वजे छोरा प्रवेश वाहिर निस्केका थिए तर भोलीपल्ट प्रह`रीले फोन गरेपछि मात्र आफुले घट`नावारे थाहा पाएको बताए।उनले आफ्नो छोराले ग`ल्ती गरेको छ भने सजा`य दिन पनि आग्रह गरेका छन्।

असार १४ गते साँझ उनलाई ५ वर्षदेखि प्रेम सम्ब`न्धमा रहेका युवक प्रवेश कँडेलले आफ्नो घर लैजाने भन्दै विनाकै घरबाट स्कुटरमा राखेर बाबु आमाको सल्लाहमा नै निस्किएका थिए।त्यसपछि उनी हराइन् भनेर प्रवेशले नै विनाको वुवा`लाई फोन गरेका थिए।वैशाखको १७ गते प्रवेशको दाईको विवाह भएका कार`ण उनी नेपाल आएका थिए । बिनाको बारेमा सगरमाथा आरोही बिजय घिमिरे ले आफ्नो बिचार राखेका छन हेरौ के भने उनले ।

प्रतिक्रिया