भान्जा माइजु अबैध सम्बन्धः फरार जोडी भेटिएपछि भयो बबाल (भिडियोसहित)

इनेप्लिज २०७८ साउन ४ गते १०:२८ मा प्रकाशित

इलाम।इलामको रोङ गाउँपालिकामा आफ्नै भान्जासँग माइजु फरार जोडी भेटिएको छ।रोङ गाउँपालिकाका सन्तोष बुर्जा मगरकी श्रीमति सविता मगर भान्जा सुभाष मगरसँग फरार भएकी थिइन्।धरानमा माइजु र भान्जालाई पक्राउ गरी गाउँमा ल्याएर छलफल गरियो।छलफलमा कसलाई जिम्मा दिने भन्ने विषय अन्यौल भएको छ।४ बर्ष मलेसियामा कमाएको रकम लिएर श्रीमति भान्जा सुवाससँग फरार भएको भन्दै न्यायका लागि अपिल गरेका थिए।

प्रतिक्रिया