इन्द्र दाहाल शिशिरको शब्दमा“पागल ” सार्वजनिक

इनेप्लिज २०७८ साउन ४ गते १०:२३ मा प्रकाशित

काठमाण्डौं।गायक अर्जुन परियार र गायिका सिता केसीको आवाजमा रहेको “पागल ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।मायालु प्रेमी प्रेमीका विचको प्रेम प्रसगंलाई गीतमा समावेश गरिएको छ।इन्द्र दाहाल शिशिरको शब्द तथा रेशम केसीको लय सिर्जना सार्वजनिक गीतमा रहेको छ।राम केसीको छायाँकन ,अविनास डिसीको सम्पादन तथा समिर ठोकरको निर्देशन भिडियोमा रहेको छ। “पागल ”गीतको भिडियोमा

“पागल ”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया