१६५ मत सहित देउवाले लिए संसदबाट विश्वासको मत

इनेप्लिज २०७८ साउन ३ गते १६:५९ मा प्रकाशित

काठमाडौं।नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत लिएका छन्। प्रतिनिधि सभा मार्फत देउवाले विश्वासको मत लिएका छन् ।

देउवालाई सत्ता साझेदार पार्टी नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी र नेकपा एमाले माधव समूहका केही सांसदहरुले देउवालाई विश्वासको मत दिएका हुन्।

प्रतिक्रिया