गैर आवासीय नेपाली संघ ,अस्ट्रियाको लागि अध्यक्ष पदकी प्रत्यासी बाबा थापाको उम्मेदवारी

इनेप्लिज २०७८ साउन २ गते १३:४१ मा प्रकाशित

गैर आवासीय नेपाली संघ ,अस्ट्रियाको लागि अध्यक्ष पदकी प्रत्यासी बाबा थापाले उम्मेदवारी दिएकी छिन । संचारकर्मी समेत रहेकी थापा अत्यन्तै राम्रो संग आफ्ना धारणा सहित घोषणा पत्र समेत जारी गरेकी छिन ।

र समुदायलाई बिशेष अनुरोध गर्दै मतदान गर्न आग्रह गरेकी छिन् ।

उनका प्रतिबद्धता र कार्यसूची यस प्रकार रहेका छन् ।

उनका भनी जस्ताको त्यस्तै पूर्ण रुपमा हेर्न यहाँ थिच्नु होस् ।

प्रतिक्रिया