अफ्रिकामा कोभिडले हिराबहादुर खडकीको मृत्यु

इनेप्लिज २०७८ असार २९ गते १६:५५ मा प्रकाशित

कम्पाला , युगान्डा । युगान्डाको कम्पलामा कोभिडको कारणले ४७ बर्षका नेपाल तनहुँका हिराबहादुर खडकीको उपचार गर्दा गर्दै आज मृत्य भएको छ ।

कम्पाला स्थित एक ट्राभल्स कम्पनीमा सेक्युरिटी गार्डको रुपमा कार्यरत उनी बिगत एक महिना देखि कोभिडभाट सक्रमण भइ अस्पतालमा उपचार गराई रहेका थिए ।

उनि अफ्रिकामा कोभिड भाइरसको कारण मृत्य हुने छैठो नेपाली हुन ।

प्रतिक्रिया