काठमाडौं।बाँच्नको निम्ति आफ्नो नानि लाई बोकेर जिवन सं,घर्ष गर्दै रात को ३ बजे चिया पकाएर ४ बजे देखि पुर्व पश्चिम जाने माईक्रो बसका यात्रीहरुलाई चिया बिक्री गरि आय आर्जन गर्दै, ललितपुरको ग्वार्को चोकमा भेटिएकि सुष्टिको संघर्ष र मिहिनेतलाई सलाम।
सानो सन्तानलाई पिठ्युमा बोकेर बिहानै ३ बजेदेखि काममा खटिएकी महिलाका बारेमा युट्युववमा भिडियो सार्वजनिक भएपछि उनी भाइरल भएकी थिइन्। श्रीमानले छोडेर गएपछि सानो सन्तानलाई हुर्काउन उनले गरेको संघर्ष निकै प्रेरणादायी छ।
त्यही संघर्षका कारण उनी भाइरल भएकी थिइन्।अहिले उनलाई एउटा म्युजिक भिडियोमा अभिनय गर्ने मौका मिलेको छ।उनको काम अनुसारको भूमिका रहेको कलाकारहरुले बताएका छन्।उनलाई म्युजिक भिडियोमा पनि चिया बेच्ने महिलाकै रुपमा प्रस्तुत गरिएको छ।
नुवाकोट घर भएकि सृष्टि काठमाडौ झरेको चार पाच बर्ष भयो।हसिलो मुहार भएकि सृष्टिको आफ्नै कथा र दु,ख: भएको सुनाइन्।तर आज भोली उनको जिवन शैलि फेरिएको छ।उनलाई देश बिदेशबाट सहयोग पनि आएको छ।
उनलाई आज भोली तेती दु,ख पनि छैन।अब उनि नयाँ ब्यापार गर्ने सोचमा छिन।यसै बिच उनि अरु दु,खीहरुलाई हौसला दिन पनि जन्छिन।केहि दिन अगि उनि मृत सन्तोशी सुब्बाको बुवालाई भेट्न गएकी थिइन बाकी हेरौ भिडियोमा-
प्रतिक्रिया