चुप्पी डनका डुब्लिकटे भेटिए,देखाए अहिलेसम्मकै खत्रा कला (भिडियोसहित)

इनेप्लिज २०७८ असार २५ गते २१:२५ मा प्रकाशित

उर्लाबारी।मोरङको रतुवामाईमा चुप्पी डन जस्तै देखिने एक बालक फेला परेका छन्।भाइरल कलाकार यज्ञबहादुर कटुवाल चुप्पी डन जस्तै देखिने दिपेश कार्की डोली फेला परेका हुन्।उनले चुप्पी डन जस्तै आफ्ना कलाहरु देखाउने गरेका छन्।भबिष्यमा राम्रो कलाकार बन्ने सपना बोकेका दिपेश कक्षा ३ मा पढ्छन्।१२ बर्षीय दिपेश सायरीसमेत प्रस्तुत गरे। पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्

प्रतिक्रिया