सेनाहरु चनाखो हुनुपर्ने अवस्था छ !

इनेप्लिज २०७८ असार २५ गते १०:३३ मा प्रकाशित

मुलुकको शक्ति र मेरुदण्ड नै सैनिक संगठन हो।सैनिक संगठन नै केही नेताहरूका लागि आँखाको तारो र बाधक बनेको छ।यसकारण केही नेताहरू सैनिक संगठनलाई कसरी विघटन गराउने मनसायले जोडतोडका साथ लागी परेका छन।सैनिक संगठन अर्थात सेनाहरुले सैनिक संगठनलाई विघटन हुन नदिन र आफ्नो मान मर्यादा र वर्चस्व कसरी कायम राख्ने भन्ने बारे सेनाहरुले गहिरिएर सोच्नुपर्ने समय आएको छ।

हाम्रो मुलुकको लागि मात्र होईन जुनसुकै मुलुकहरुको लागी पनि सैनिक संगठन मुलुकको शक्ति, मेरुदण्ड र महत्त्वपूर्ण अंग हो।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।

प्रतिक्रिया