मिडल्याण्ड गैरआवासीय नेपाली संघ अभियानद्वारा निर्वाचन संयोजकलाई निर्णय सच्याउन जोडदार माग

इनेप्लिज २०७८ असार २३ गते १०:५७ मा प्रकाशित

जीएनएन, मिडल्याण्ड — गैरआवासीय नेपाली संघ अभियानको तर्फबाट एनआरएन युके मिडल्याण्ड प्रतिनिधि मण्डलका संयोजक कृष्ण शर्मा र मिडल्याण्डका प्रत्याशी उम्मेदवारहरूका तर्फबाट गोविन्द खरेलले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी एनआरएन युकेको निर्वाचन समितिको ध्यान आकर्षण गराएका छन।

निर्वाचन समितिका सम्योजक महेन्द्र कंडेलले आफु खुशी एकलौटि र एक पक्षीय ब्यक्तिहरू संग्लग्न गरी निर्वाचन समिति गठन गरेको र यस्तो समितिले निष्पक्ष निर्वाचन गराउन नसक्ने भन्दै अविलम्ब सच्याउन अनुरोध गरिएको छ ।

निष्पक्ष र पारदर्शी निर्वाचनको पहलका लागी बिस्वासनिय निर्वाचन समिति गठन गर्न माग गर्दै जारी गरीएको विज्ञप्ति जस्ताको तस्तै :

 

प्रतिक्रिया