क्यान्सर रोग पिडित बर्ष १२ की सलीना ढकाललाई लायन्स क्लब अफ सिमरा युथको सहयोग
इनेप्लिज
२०७८ असार १९ गते १६:२९ मा प्रकाशित
जितपुर सिमरा वडा नम्बर १४ निवासी क्यान्सर रोगी बर्ष १२ की सलीना ढकाललाई लायन्स क्लब अफ सिमरा युथले आज नगद २६०००.०० उपचारका लागि सहयोग गरेको छ ।
नेपाली काङ्रेस का नगर सभापति श्यामबाबु गुप्ताले बिषेश सहयोग गरे भने सरोज खनाल ,त्रीलोक बिक्रम साह ,बसन्त खतिवडा, राजकुमार लामा, कपिल खरेल , गोवीन्द चौधरी, सुशान्त शाह, हन्कल्पीत न्यौपाने , दिवाकर भण्डारी, किशन ढकाल, कमल तिवारी, इश्वर ,निलिशा बर्मा, मिथलेस महतो लगाएतले सहयोग गरे उपचार खर्च धान्ने स्थिति नभए पश्चात सङ्घ सस्थाहरु मार्फत सहयोग को अपेक्षा राखेका अभिभावक आज हर्षीत थिए ।
लायन्स क्लब अफ सिमरा युथले प्रथम किस्ता को रुपमा सहयोग रकम हस्तान्तरण गरेको क्लबका अध्यक्ष न्यौपाने जानकारी दिए ।
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
पुटिनद्वारा अमेरिकालाई विश्वव्यापी मामिलालाई अस्थिर बनाएको र युक्रेन युद्धलाई लम्ब्याएको आरोप
कोभिड बिरुद्धको खोप बनाउने फाईजरका प्रमुख कार्यकारी अधिकारी कोरोना सक्रमित
कोलोराडो नेपाली समुदायमा फेरी अर्को दुखःद घटना
‘बाना कप’ भकुण्डो प्रतियोगिताको उपाधि बाल्टिमोर एथलेटिक क्लबलाई प्राप्त
प्रतिक्रिया