मिराज अर्यालले नयाँ गीत ‘दिलको रिलैमा’ भर्खरै रिमा इन्टरटेन्मेन्टबाट सार्वजनिक भएको छ।कृष्ण अर्यालको शब्द तथा संगीत रहेको डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा गीतमा मनोज खड्का र चाहाना राना मगरले मोड्लिङ गरेका छन्।
दिलको रिलैमाको भिडियोलाई मिराज अर्यालले छायांकन/सम्पादन तथा निर्देशन आफैले गरेका हुन भने।रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियोमा गणेश भट्टको र्याप पनि रहेको छ।उक्त भिडियोमा बिबेक खड्काको कोरियोग्राफी छ भने भिडियोमा मनोज र चाहानाकोे दमदार नृत्य देख्न सकिन्छ। मिराजले यस अघि मर्दको छोरा गीत ल्याएका थिए।
https://youtu.be/8Ne4FMwLiOg
प्रतिक्रिया