मुलुकमा संसदीय व्यवस्था असफल भएको छ ,अब एकतन्त्रीय शासन आवश्यक छ !
इनेप्लिज
२०७८ असार ९ गते १०:१६ मा प्रकाशित
नेताहरूको कारण नै मुलुकमा संसदीय व्यवस्था असफल भएको छ । नेताहरू आफुहरुले मुलुकलाई निकास नदिने अरुलाई दोष लगाएर मात्र हुन्छ ? अब सेनाहरुलाई, राजालाई र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा लगायतका न्यायाधीशहरुलाई दोष दिन मिल्छ ? आफुहरु अनुकूलको फैसला भयो भने ठिक आफुहरु अनुकूलको फैसला नभयो भने बेठीक भन्ने यसकारण अब हाम्रो मुलुकमा एकतन्त्रीय शासन चाहिएको छ ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
प्रतिक्रिया