सोमबार, साउन ३० २०७९
काठमाडौं १५:४२
वासिङटन डिसी 05:57

मुलुकमा संसदीय व्यवस्था असफल भएको छ ,अब एकतन्त्रीय शासन आवश्यक छ !

इनेप्लिज २०७८ असार ९ गते १०:१६ मा प्रकाशित

नेताहरूको कारण नै मुलुकमा संसदीय व्यवस्था असफल भएको छ । नेताहरू आफुहरुले मुलुकलाई निकास नदिने अरुलाई दोष लगाएर मात्र हुन्छ ? अब सेनाहरुलाई, राजालाई र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा लगायतका न्यायाधीशहरुलाई दोष दिन मिल्छ ? आफुहरु अनुकूलको फैसला भयो भने ठिक आफुहरु अनुकूलको फैसला नभयो भने बेठीक भन्ने यसकारण अब हाम्रो मुलुकमा एकतन्त्रीय शासन चाहिएको छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।

प्रतिक्रिया