राजेश पायल राई संगको गीतको सफलतापछि गायक इशान राईको ‘यो दिलमा’गीत सार्वजनिक (भिडियो सहित)
काठमाडौ।द भ्वाइस अफ नेपाल सिजन ३को नकआउटबाट बाहिरिएका गायक इशान राई नया गीतहरु ल्याउनमा ब्यास्त छन्।यस्तै क्रममा गायक इशानको ‘यो दिलमा’ बोलको गीत सार्वजनिक भएको छ।विशाल चौतारी टिभी युट्युव च्यालनबाट अफिसियल गीत सार्वजनिक गरिएको छ।
‘यो दिलमा’बोलको गीतमा वर्षा राईको शब्द रहेको छ भने चर्चित एरेञ्जर महाराज थापाको संगीत तथा एरेञ्ज रहेको छ।यस गीतलाई गायक इशानले स्वर दिएका छन्।
चर्चित गायक राजेश पायल राईले भ्वाइसपछि अफिसियल गीत ल्याइदिएपछि इशानको अझ बढी चर्चा चुलिएको हो।इशान ‘धरानकी सान्ननी’ गीतको राजेश पायल राई संगको गीतको सफलतापछि गायक इशान राईको ‘यो दिलमा’गीत सार्वजनिक(भिडियो सहित)पछि ‘यो दिलमा’ गीतबाटपनि राजेश पायल राई संगको गीतको सफलतापछि गायक इशान राईको ‘यो दिलमा’गीत सार्वजनिक (भिडियो सहित)को खोजीमा रहेका छन्।यो गीतको भिडियोमा सिनेमाटोग्राफी र सम्पादन बिशाल राईले गरेका छन्।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया