आइतबार, साउन २२ २०७९
काठमाडौं १९:५४
वासिङटन डिसी 10:09

राजेश पायल राई संगको गीतको सफलतापछि गायक इशान राईको ‘यो दिलमा’गीत सार्वजनिक (भिडियो सहित)

इनेप्लिज २०७८ असार ८ गते २१:४६ मा प्रकाशित

काठमाडौ।द भ्वाइस अफ नेपाल सिजन ३को नकआउटबाट बाहिरिएका गायक इशान राई नया गीतहरु ल्याउनमा ब्यास्त छन्।यस्तै क्रममा गायक इशानको ‘यो दिलमा’ बोलको गीत सार्वजनिक भएको छ।विशाल चौतारी टिभी युट्युव च्यालनबाट अफिसियल गीत सार्वजनिक गरिएको छ।

‘यो दिलमा’बोलको गीतमा वर्षा राईको शब्द रहेको छ भने चर्चित एरेञ्जर महाराज थापाको संगीत तथा एरेञ्ज रहेको छ।यस गीतलाई गायक इशानले स्वर दिएका छन्।

चर्चित गायक राजेश पायल राईले भ्वाइसपछि अफिसियल गीत ल्याइदिएपछि इशानको अझ बढी चर्चा चुलिएको हो।इशान ‘धरानकी सान्ननी’ गीतको राजेश पायल राई संगको गीतको सफलतापछि गायक इशान राईको ‘यो दिलमा’गीत सार्वजनिक(भिडियो सहित)पछि ‘यो दिलमा’ गीतबाटपनि राजेश पायल राई संगको गीतको सफलतापछि गायक इशान राईको ‘यो दिलमा’गीत सार्वजनिक (भिडियो सहित)को खोजीमा रहेका छन्।यो गीतको भिडियोमा सिनेमाटोग्राफी र सम्पादन बिशाल राईले गरेका छन्।

प्रतिक्रिया