मंगलबार, साउन २४ २०७९
काठमाडौं १३:५३
वासिङटन डिसी 04:08

किचकन्निले चिहानतिर लगेको होईन । भ्रम फिजाउने काम भयो भन्दै स्थानीय आ क्रोशित । वास्तविकता खोले (भिडियोसहित)

इनेप्लिज २०७८ असार ८ गते ९:३६ मा प्रकाशित

झापा । झापाको सिवसतासी नगरपालिकाको दुधेमा रहेको जङ्लमा किचकन्नी भेटिएको भ्रमपूर्ण भएको स्थानीयले दाबी गरेका छन् ।

मोरङ मिक्लाजुङका १८ बर्षका युवालाई आत्माले राती चिहान घारीमा लगेको भन्दै मिडियामा आएका थिए । मोबाइलमा रिचार्ज किन्न जादा राती ९ः३० बजे एक युवतीले बियर खाम भन्दै २ ओटा बियर खुवाएको र चिहान घारीमा लगेको भन्दै आफ्ना कुरा राखेका थिए । धामी,झाक्री,भुत,प्रेतलाई अन्धबिस्वासको रुपमा लिने गरिन्छ तर कहिले काहीँ नेपालमा यस्ता घटना घटेका समाचार आइरहन्छ्न । यो घटनाको सत्य तथ्य कुरा के हो र स्थानीय पसलको दिदीले खोलिन सबै कर्तुत र नालीबेली तल भिडियोमा हेर्नुहोला ।

प्रतिक्रिया