किचकन्निले चिहानतिर लगेको होईन । भ्रम फिजाउने काम भयो भन्दै स्थानीय आ क्रोशित । वास्तविकता खोले (भिडियोसहित)
इनेप्लिज
२०७८ असार ८ गते ९:३६ मा प्रकाशित
झापा । झापाको सिवसतासी नगरपालिकाको दुधेमा रहेको जङ्लमा किचकन्नी भेटिएको भ्रमपूर्ण भएको स्थानीयले दाबी गरेका छन् ।
मोरङ मिक्लाजुङका १८ बर्षका युवालाई आत्माले राती चिहान घारीमा लगेको भन्दै मिडियामा आएका थिए । मोबाइलमा रिचार्ज किन्न जादा राती ९ः३० बजे एक युवतीले बियर खाम भन्दै २ ओटा बियर खुवाएको र चिहान घारीमा लगेको भन्दै आफ्ना कुरा राखेका थिए । धामी,झाक्री,भुत,प्रेतलाई अन्धबिस्वासको रुपमा लिने गरिन्छ तर कहिले काहीँ नेपालमा यस्ता घटना घटेका समाचार आइरहन्छ्न । यो घटनाको सत्य तथ्य कुरा के हो र स्थानीय पसलको दिदीले खोलिन सबै कर्तुत र नालीबेली तल भिडियोमा हेर्नुहोला ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया