ग्रीसमा प्रहरीले एघार वटा इन्धन चौकीमा चोरी-डकैत गरेकोमा पक्राउ

इनेप्लिज २०७८ असार ५ गते २२:१५ मा प्रकाशित

ग्रीसमा प्रहरीले एघार वटा इन्धन चौकीमा चोरी- डकैत गरेकोमा प्रहरीलाई पक्राउ गरिएको छ । उनले ग्रीस राष्ट्रको राजधानी एथेन्समा लुटेको प्रहरीले जनाएका छन् । उक्त नैतिकगत अप्रिल ९ देखि शनिबार अर्थात् जुन १९ बिहान सम्म भएको प्रहरीले जानकारी दिएका छन् ।

उनलाई चोरी डकैत गरेकोमा शनिबार गिरफ्तार गरिएको छ भने उनलाई तुरुन्तै जागिरबाट बर्खास्त गरिएको प्रहरीले जनाएका छन् । तर चोरी डकैतको बिस्तृत जानकारी दिएका छैनन भने गिरफ्तारीको अवस्थाको बारेमा पनि बताएका छैनन ।
.
प्रहरीले उनलाई सोधपुछ गरि रहेको मात्र जानकारी दिएका छन भनि एबिसी न्युजले समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया