मनाङबाट स्थलगत रिपोर्ट,बाढीले सखाप भएछ मनाङ,आफ्नो भन्नु केही छैन,मुख्यमन्त्री पुगे राहात लिएर (भिडियो)
इनेप्लिज
२०७८ असार ४ गते ९:५० मा प्रकाशित
गण्डकी प्रदेशमा मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मनाङको स्थलगत अवलोकन गरेर पोखरा फर्किनुभएको छ।केही दिन देखी परेको अबिरल बर्षाका कारण मनाङमा बाढी पहिरोबाट धेरै धनजनको क्षति भएपछि गण्डकी प्रदेश सरकार त्यहाँ पुगेको हो।मुख्यमन्त्रीसंगै संसद दिपक मनाङे र चिन्बहादुर घले पनि गएका थिए ।राहात सामाग्रीका साथ उनीहरु मनाङ गएका हुन्।
बाढीका कारण धेरै घरहरु बगेर बगरमा परिणत भएका छन् भने धेरै क्षेत्र डुबान परेका छन्।खानेपानी,संचार,बिजुली, खाद्यन्न सबै कुराको अभाव खड्कीएको छ।मुख्यमन्त्री पोखरेलले उद्दार र राहातमा सहजिकरण गर्न र खट्न सबै निकायहरुलाई निर्देशन दिनुभएको छ।हेनुहोस् मनाङ्को बाढीले सखाप पारेपछिको अवस्था।
स्थलगत रिपोर्ट
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया