बिहे गरेको २७ दिनमा दुलही कोठामै झुण्डिईन, बिहेकै दिनमै यस्तो सम्म भएछ, आमालाई अन्तिम फोन (भिडियो
पोखराकी बिनिता क्षेत्रीको रुपन्देहीका प्रदिप भट्टराईसंग गत बैशाख १७ गते बिहे भयो।लकडाउन भएका कारण पोखराबाटै केटीका परिवार उतै गएर बिबाह गरिदिए।चिनेकै केटा र प्रेम बिबाह भएकाले जिवन सफल हुनेमा बिनिताको परिवार ढुक्क थियो।तर बिहे गरेको २७ दिनका दिन जेष्ठ १४ गते बिनिताले झुण्डिएर आत्महत्या गरेको खबर पोखरा पुग्यो।आमा छाँगाबाट खसेजस्तै भईन।
हिजो सम्म भिडियो कल गरेकी आमालाई आज छोरीको मृत्युको खबरले झन बिछप्द बनायो।माइति पक्षका अनुसार बिबाहमा १५ लाख जति खर्च भयो अझ सुन पुगेन,ज्वाईलाई दिको सिक्री सानो भयो भनेर छोरीलाई गुनासो गर्ने गरेको समेत बिनिताकी आमा बताउँछिन्।अझ ६ लाखको सुन र सामान दिने तयारी भएको र दुलन फर्काउन आउदा चाहिने सामानको लिष्ट तयार पार्न भनेको माईते पक्षले बताएको छ तर दुलन फर्काउन आउन नपाउँदै छोरीले आत्महत्या गरेपछि माईतिपक्षले न्याय मागिरहेको छन्।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया