आइतबार, असार ६ २०७८
काठमाडौं ०७:०६
वासिङटन डिसी 21:21

८ जना मन्त्री को-को बने हेर्नुहोस सूची सहित

इनेप्लिज २०७८ जेठ २७ गते ११:२५ मा प्रकाशित

काठमाडौं । केपी शर्मा ओेलीले सात मन्त्री र एक राज्यमन्त्री थप गरेका छन् । मौजदा रहेका सात मन्त्री सहित एक राज्य मन्त्री थपेका हुन् । नव नियुक्त मन्त्रीहरुले अाज दिउँसाे चार बजे पद तथा गाेपनियताकाे सपथ ग्रहण गर्ने भएका छन् ।

कोको बने मन्त्री हेर्नुहोस्

नारदमुनी राना, वनमन्त्री

२. मोहन वानियाँ, विनाविभागीय

३. खगराज अधिकारी,गृहमन्त्री

४. नैनकला थापा, सन्चारमन्त्री

५. ज्वालाकुमारी साह, कृषि मन्त्री

६. . राजकिशोर यादव, उद्योग मन्त्री

७. गणेश पहाडी, सामान्य प्रशासन मन्त्री

८. आशा विक, वन राज्यमन्त्री

प्रतिक्रिया