पार्वतीका भाई भिडियामा,दिदीलाई जलाएरै मारेका हुन्,पुण्य गौतम पुगेपछि घटनाको थप पर्दाफास (भिडियो)

इनेप्लिज २०७८ जेठ २४ गते १०:०० मा प्रकाशित


चितवन भरतपुर ६ की पार्वती भट्टराईको मृत्यु प्रकरणले अहिले सामाजिक संजाल तातेको छ।आफ्नी सासुको क्रिया बसिरहेकी पार्वतीको जलेर मृत्यु भएपछि घटना बाहिर आएको हो।६७ बर्षकी पार्वती मानसिक रोगी रहेको परिवारले जनाएको छ तर क्रिया बसेकै घरमा यति ठूलो घटना हुँदा पनि परिवारले थाहा नपाउनु त्यसले संका उत्पन्न भएको उनका भाई बताउँछन्।

शरिर करीब ८० प्रतिशत जलेको थियो जेष्ठ १८ गते उपचारकै क्रममा उनको मृत्यु भएको हो।घटनाबारे बुझ्न पुण्य गौतम पनि त्यहा पुगेका थिए।उनले पनि घटनाको बास्तबिकता पत्ता लगाउन आग्रह गरेका छन्।पार्वतीको घटनालाई जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान गरिरहेको छ।हेर्नुहोस् स्थलगत रिपोर्ट

प्रतिक्रिया