७ दिंने बेली डान्सको कार्यशाला

इनेप्लिज २०७८ जेठ १९ गते १:१९ मा प्रकाशित

नेपालका चर्चित कलाकार जसलाई बेली रानीको रुपमा उपनाम पाएकि कलाकार बिनु शाक्यले ७ दिंने बेली डान्सको कार्यशाला अन्लाइन संचालन गर्दैछिन् ।

शाक्यले आफ्नो फेसबुक मार्फत कार्यशालाबारे जनकारी गराएकि हुन्।बिभिन्न कार्यक्रममा उनले आफ्नो बेली डान्स को कला प्रस्तुत गर्दै आएकी छिन्।आज भोलि युवावर्गमा बेली डान्सको क्रेज बढ्दो छ।

त्यसैलाई मध्यनज़र गर्दै बिनु शाक्यले यो कार्यशाला आयोजना गर्न लागेकी हुन्।आफुलाई धेरै इनस्टा /फेसबुकमा फलो गर्न भएकोले बेली डान्स सिक्ने इच्छा राखेको हुनाले पहिलो पटक गर्न लागेकी उनले बताइन्।जून ६ देखी १२ तारिखसम्म हरेक दिन बेलुकी ४ बजे देखि ५ बजे सम्म हुनेछ र शूल्क रु १५०० लाग्नेछ।

प्रतिक्रिया