गुल्मीमा फौजी किराले मकै सखाप तुरुन्तै हेर्नुहोस सक्दो शेयर गरौ ! (भिडियो सहित)

इनेप्लिज २०७८ जेठ ९ गते १०:४९ मा प्रकाशित

तुलसी राम भण्डारी गुल्मी,

नेपालका विभिन्न भागमा अमेरिकी फौजी कीराको प्रकोपले मकैबाली सखाप भएको गुनासो किसानहरूले गरेका छन्।मकैबालीमै भर पर्नुपर्ने पहाडी भेगका किसानहरू यो वर्ष अनिकाल हुने चिन्तामा परेका छन्।अमेरिकी फौजी किरालाई समयमै रोक्ने उपाय पत्ता लगाउनु पर्ने तथा अनुसन्धान हुनपर्ने उनहरुको भनाइ छ।

अमेरिकी फौजी कीराको लार्भा अवस्थाले मकैको पात,गुभो,जुँगा,घोगा समेतमा असर पुर्‍याउँछ।यसलाई समयमै व्यवस्थापन गर्न सकिएन भने यसको खतरा व्यापक छ।

साना लार्भाले पातको तल्लो सतहबाट हरियो भाग खाँदै झिल्ली बनाएर पातमा सर्नो गरेको किसानहरु बताउछन।

गर्मी महिनामा एक रातमै एक सय किलोमिटरभन्दा लामो यात्रा गर्न यो किरा गुल्मीका बिभीन्न छेत्रमा देखियको छ।

प्रतिक्रिया