उर्लाबारी।मोरङको उर्लाबारीमा ८ बर्षे बालकले आत्महत्या गरेको घटना कान्छी आमा र बुवातर्फ सोझिएको छ।जेष्ठ २ गते दिउँसो ४ बजे उर्लाबारी–६
सिमाना वस्तीमा ८ बर्षीय बालक पवन दियालीले आत्महत्या गरेपछि उनीहरुतर्फ अनुसनधान सोझिएको हो।बुवा कुमार दियाली र कान्छी आमा फुलमाया दियालीले हत्या गरी झुण्डाएर मारेको आरोप लागेपछि उनीहरुले भने अस्विकार गरेका छन्।
उनीहरुसँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस्।
प्रतिक्रिया