गायक बिनोद मगरको सँधैभरि सार्वजनिक

इनेप्लिज २०७८ जेठ ३ गते ११:०० मा प्रकाशित

धरान -धरानका नव गायक बिनोद मगरले आफ्नो पहिलो गीत सँधैभरि म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन्।

।सेन्टि मेन्टल पप बिटमा रहेको गीतमा गायक मगरकै शब्द -संगीत रहेको छ।म्युजिक भिडियोमा कलाकारहरु मिसु याखा
र कुमार भट्टराईको अभिनय रहेको छ।निकेन राईको निर्देशनमा बनेको भिडियोको सम्पादन तथा छायाँन्कन रबिन
लिम्बुले गरेका छन्।

म्युजिक भिडियो लिंक :

प्रतिक्रिया